Saturday, August 12, 2017



झन्डै डेढ़ वर्ष पछि ऐना हेर्ने जाँगर चल्यो। यो बीचमा धेरै यात्रा भए। झट्ट हेर्दा हाम्रै आफ्नैं जस्तो देखिनें तर नितान्त नौलो परिवेश, भाषा संस्कृति र नौलो देश (संसारकै लागि) मा नयाँ गाउँठाउँ घुम्नें मौका मिल्यो। यो नितान्त नौलो देश हामीले भन्ने गरेको बर्मा (म्यानमार) मुलुकको कथा फोटोमा।

























Thursday, December 31, 2015

फिर्फिरे मोहनी

पहिलो पल्ट लोच्छारको रमाइलो हेर्न टुँडिखेल पुगेकी म यि सानी अनाइशा गुरुङले चटक्क पारेर लगएको लुङी, चौबन्दी, घलेक र कर्मोको मोहनीमा फसे। तिनै सानी परीको फिर्फिरे खेलाका केहि तश्बिरहरु नयाँ बर्षको शुभकामना सहित।


















Saturday, September 12, 2015

Corners of the World



समुद्र  छेउको शहर कि शहर छेउको समुद्र 

सडकको रौनक 

चिट्ठी तिम्लाई लेखौ भन्थे 

प्रदूषण  रहित शहरको रहष्य  

हतारका हिंडाइ 

फरक संसार जाने ढोका 

फूलको तराजु  

माल्मोको शनिबारे हटिया 

बटारिएको  घर 

घमाइलो दिनको रमाइलो 

कस्तो छ त मेरो हुलिया ?

ध्वजाबाहक केक 

Saturday, June 6, 2015

ओझेलमा परेको सम्झना

योजना गरेका सबै काम सोचेकै समयमा सम्पन्न हुन्छन् भन्ने नहुदो रहेछ । घर-गाउँतिर घुमेर अएपछि  ब्लगमा फोटोहरु पोस्ट गर्ने मन थियो तर ठुलो भुइँचालोले ती सबै कुरा महत्वहीन बनाइदियो । परकम्पन आउन छाडेको छैन  तर जिन्दगीलाई पुरानै लयमा फर्काउने कोसिस जारी छ । फर्काउनै पर्ने रैछ । धेरै  दिनपछि सम्झना भयो ४० दिनदेखि बिर्सिएको आफ्नो ब्लग ।