Saturday, December 10, 2011

बदाम बेच्ने दाजुसँग एकछिन

गएको बुधवार मर्टिन चौतारीको आँगनमा घाम ताप्तै साथीहरुसँग गफ गर्दै थिए । बदाम खानु न भन्दै  एकजना दाजु डालो भरी बदाम बोकेर अाइपुगे । बदाम त हामीले किन्यौ नै ति हंसिला काभ्रेपलान्चोके दाजुसँग, साथमा मैले फोटो नि खिच्ने मौका पाए । गएको चालिस बर्ष देखी काठमाडौंमा बदाम ब्यापार गरिरहेका यि दाजुलाई केही बर्ष अघी उनकै शब्द मा 'खावोबादी' ले गरिखाएको देखिनसहेर बचायेर राखेको सबै पचाश हजार रुपैया लुटेका रहेछन गाउँमा ।
लगएको सुनको दाँत देखाउनै का लागि हासिरहे जस्ता देखिने उन्लाई मैले सोधे -'दाजु दाँत त सुनको लागाउनु भको रछ त ? उनले झनै हाँस्दै भने-' मलाई त केइ रहर थेन सुनको दाँत लगाउने, यो त मेरी girlfriend ले साह्रै कर गरेर ।' उत्तिनै खेर सुस्केरा हाल्दै उन्ले भने -'के गर्नु छाडेर हिडिहली मलाई ।'
धेरै जनाले धेरै खालका फोटो खिचे पनि कसैले एउटा पनि नदिएको उनको गुनासोलाई मनन गर्दै यो बुधवार फेरी फोटोसहित  भेट्ने बाचा छ ।            
   













4 comments:

  1. समग्र नेपालीहरुको प्रतिनिधित्वको अनुहार भेंटे मैले त ती फोटाहरुमा

    ReplyDelete
  2. फोटो नम्वर ४ मा दाजीले के दे'खाका चोर औँलाले? फोटो नम्वर ९को मुस्कान चाँहि सबै भन्दा मन पर्यो (मोनालिसाको जस्तो क्या, फुत्किहाल्ला कि जस्तो)।

    ReplyDelete
  3. daju makkha 6n sun ko daatko photo khichna payeko ma .....ramro 6

    ReplyDelete
  4. wow u've decided to add words to the photos, really nice :)

    ReplyDelete