Sunday, January 22, 2012

सय थरी बाजा एउटै ताल ..................

माघ मैनाको एउटा बेलुका पाटनको दरबार स्क्वायेरमा बसेर खिचेका फोटा हुन यि । मैले मनिसका हिडाइलाई कहिल्यै ध्यानले हेरेकी रैनछु । सबैको आफ्नै चाल, आफ्नै लय, आफ्नै हतारो, सबैको हिडाइ को आफ्नै कला । ति चाल मात्र हेरिरहदा कुनै न्रित्य हेरिरहे जस्तो । 














Wednesday, January 4, 2012

पानी यात्रा

 यी बाजेले पाटन एउटा गाउँ छदा जसरी पानी बोक्थे आज महानगरमा रुपान्तरित हुँदा पनि उन्को दैनिकी उस्तै छ । हे मेलम्ची तिमी फेरिएउली तर महानगरबासीको दु:ख उस्तै रहनेछ । तिम्रो कथा यहाँका मान्छेले सुनाइ रहलान। मेलम्ची सपनाका कृष्णप्रसाद त बितेर गये तर उन्कै उमेरकाहरु यसरीनै पानी यात्रा गरिरहेछन ।