Wednesday, January 4, 2012

पानी यात्रा

 यी बाजेले पाटन एउटा गाउँ छदा जसरी पानी बोक्थे आज महानगरमा रुपान्तरित हुँदा पनि उन्को दैनिकी उस्तै छ । हे मेलम्ची तिमी फेरिएउली तर महानगरबासीको दु:ख उस्तै रहनेछ । तिम्रो कथा यहाँका मान्छेले सुनाइ रहलान। मेलम्ची सपनाका कृष्णप्रसाद त बितेर गये तर उन्कै उमेरकाहरु यसरीनै पानी यात्रा गरिरहेछन । 













4 comments:

  1. Like it. मेलम्ची सपनाका कृष्णप्रसाद त बितेर गये तर उन्कै उमेरकाहरु यसरीनै पानी यात्रा गरिरहेछन । :)

    ReplyDelete
  2. ....This time on water. Liked the pictures as always; fifth from top being my favorite one. Was it the moment when baa noticed you were picturing him? So, what's next? Load shedding??

    ReplyDelete
  3. Last few decades, there is a lot of change in society, but these "people" remains constant. Liked very much this water journey.

    ReplyDelete