Wednesday, April 25, 2012

तस्बिर यात्रा


गएको महिना शिल्पी नाट्य समूहसँग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा गर्ने अवसर पाएं। यही क्रममा राजमार्ग र आसपासमा लिएका केही  फोटोहरु  



मार्टिन चौतारी 


बिरगंजको घडीअर्वा पोखरी  


पथलैयाको जङ्गलमा आगो 





निजगढको हाट  


जनकपुरको साग  


नेपाली रेल  



लाहानमा दाउरा बजार  


किसनपुरको यात्रा


मोरङको कसेनी 





बेतना सिमसार क्षेत्र 


माझिदाइ कोशीका 


नेपालगन्जको दूध बजार 


कर्णालीको छलाङ


अत्तरियामा दर्शक