Friday, May 18, 2012

आकाशको रङ



अनन्त निलो रङमा फैलिएको आकाश र तेस्मा दौडिरहेका  बादलका टुक्रा, समय समयमा फेरिरहने रङ र  आकार, सबैलाई रोमान्चित पार्न  आउने इन्द्रेनी, सब्बै आकाश मा अटेका छन




Friday, May 11, 2012

The Artist


मोफसलमा बसेर रेडियो नाटक, सडक नाटक र कचहरी नाटकमा सक्रिय धनीराम चौधरी   बर्दियाका सक्रिय सामाजिक कार्यकर्ता हुन। उनले कमैया मुक्तीका लागि लामो संघर्श गरेका थिए ।  






 श्रीमतीका साथ