Friday, April 26, 2013

Kolkata Diary

गएको हफ्ता शिल्पी नाट्य समुहसँग कल्कत्ता जाने अवसर मिलो । शिल्पीले त्यहा अन्तरराष्ट्रिय नाटक महोत्सबमा आफ्नु नाटक प्रदर्शन गर्‍यो मैले भने कलकत्तालाई सकेसम्म क्यमेरामा अटाउन खोजे। आज फोटो पत्रकारिता  दिवस को उपलक्ष्य परेर केही फोटोहरु राख्या छु  :)



साह्रै हतार पो छ त


एसरी चड्ने  हो रेल 


जहाँ हिड्यो तेइ बाटो 


ईन्द्रजित हो मेरो नाम । घर ?? दर्भंगा 


कलकत्ता इस्टेसन्


एकछिन खेलौ ल


निन्द्रा जस्तो प्यारो केइ छ त  


हरियाली भिक्टोरिया पार्क


कलकत्ते फेसन 



जमाना बिज्ञापन को छ 


 आगो हो, पोल्छ - थाहा छ !!


ज्यान पाल्नु छ 


लैजाउ मलाई तिम्रो चुल्ठो सजाउन 

Sunday, April 14, 2013

बिष्केटको रौनक

नयाँ बर्षको दिनमा ठिमीको बिष्केटको रौनक हेर्ने अवसर पाइयो। एस्को सास्कृतिक महत्व त थाहा छैनन मलाई  (जान्ने इछ्या छ)तर एस्को  रौनकले भक्तपुरे सब्बै लठ्ठियेका छन । केही फोटाहरु खिच्ने प्रयास गरे फोनबाट, क्यामेरा बोकिनछु :(