Sunday, April 14, 2013

बिष्केटको रौनक

नयाँ बर्षको दिनमा ठिमीको बिष्केटको रौनक हेर्ने अवसर पाइयो। एस्को सास्कृतिक महत्व त थाहा छैनन मलाई  (जान्ने इछ्या छ)तर एस्को  रौनकले भक्तपुरे सब्बै लठ्ठियेका छन । केही फोटाहरु खिच्ने प्रयास गरे फोनबाट, क्यामेरा बोकिनछु :(

















3 comments:

  1. बिष्केटको रौनक राम्रै संग हेर्न पाइयो तपाइको ब्लग मार्फत - त्यसको बारेमा विस्तृत जानकारी नपाए पनि !

    ReplyDelete
  2. hahah..was searching for a like button here somewhere.....love them!!

    ReplyDelete
  3. ला, भक्तपुरका जगत महर्जन दाइले गत साल निम्ता गरेका थे, बिस्केट जात्रा हेर्न । अाफु चैं कुन कामकेा धुनमा हराइएछ, फेाटेा हेरेपछि पेा झल्यास्स भइयेा ।

    ReplyDelete