Friday, April 26, 2013

Kolkata Diary

गएको हफ्ता शिल्पी नाट्य समुहसँग कल्कत्ता जाने अवसर मिलो । शिल्पीले त्यहा अन्तरराष्ट्रिय नाटक महोत्सबमा आफ्नु नाटक प्रदर्शन गर्‍यो मैले भने कलकत्तालाई सकेसम्म क्यमेरामा अटाउन खोजे। आज फोटो पत्रकारिता  दिवस को उपलक्ष्य परेर केही फोटोहरु राख्या छु  :)



साह्रै हतार पो छ त


एसरी चड्ने  हो रेल 


जहाँ हिड्यो तेइ बाटो 


ईन्द्रजित हो मेरो नाम । घर ?? दर्भंगा 


कलकत्ता इस्टेसन्


एकछिन खेलौ ल


निन्द्रा जस्तो प्यारो केइ छ त  


हरियाली भिक्टोरिया पार्क


कलकत्ते फेसन 



जमाना बिज्ञापन को छ 


 आगो हो, पोल्छ - थाहा छ !!


ज्यान पाल्नु छ 


लैजाउ मलाई तिम्रो चुल्ठो सजाउन 

6 comments:

  1. ल मनै छेायेा फेाटाले । Keep it up.

    ReplyDelete
  2. My suggestion:
    try some minor editing tricks with PS, the result will be extraordinary good.
    Nice pictures though, wish to see more from you :)

    ReplyDelete
  3. Some of the photos are touchy and remaining are just unique #Likes

    ReplyDelete
  4. कल्कत्तामा भएको नाटकको चटक हेर्न नपाए'नी कल्कत्तको फोटो चटक हेरेर चित्त बुझाइयो ........ फोटो र क्याप्सन लेख्न त यहाँ लाइ अब काटूनिस्टले पनि भेट्दैनन भन्ने हाम्रो ठम्याई छ :पी !
    यस्ता पोस्टहरुको क्रम जारी नै रहोस !

    ReplyDelete
  5. Liked the photos and loved the captions even more.. Superb.. Hats Off  to you.

    ReplyDelete
  6. nice shot and still remember her unique make up and dress and face ..lady's Back :D

    ReplyDelete