Wednesday, June 26, 2013

रोपाइँ मौसम

धेरै बर्ष पछि  रोपाइँको समयमा घर (दमक) बस्ने  मौका पाइयो । गाउँमा रोपाइँको रमाइलो नै बेग्लई हुन्थ्यो पैला । चाम्रे, दही, गेडागुडीको रस र गुन्द्रुक आलीमा बसेर आमालाई दङ्याउदै खाएको स्वाद अब कही भेटन्न। तेइ पनि एसो एक दुई मेलो धान रोपौला भन्ने थ्यो जरोले थला बसाइगयो । आज चै हजुरआमाको आँखा छलेर क्यामरा लेर बारी तिर निस्कें र अलिली फोटा चै खिच्न भ्यायें ।  धान चै आज रोपी सकेछन म पुग्दा सम्म, भोली भेट्छुकी भन्ने आशा छ :)
          
























10 comments:

  1. saarai raamro. Mann prasanna bho.

    ReplyDelete
  2. अत्यन्तै सुन्दर तस्बिरहरु, मलाई खुब मन परेको छ, मौसम अनुसार को खेतीपाती को फोटो हेर्दा मनै फुरुङ्ग भयो

    ReplyDelete
  3. कस्तो रमाइलो देखिएको फोटो हरु

    ReplyDelete
  4. धेरै राम्रा फोटाहरू रहेछन् ! :)

    ReplyDelete
  5. Tapaiko photography malai dherai man paryo.... ajhai ramra ramra photo haru hernu pau...

    ReplyDelete
  6. Lovely Luna. Nice pictures. Luna is it okay if I use some of your photos in my blog (benusmenu.blogspot.com) write-ups with courtesy?

    ReplyDelete