Thursday, February 26, 2015

Terai Tale :)

तराई घुम्न सधैं रमाइलो लाग्छ मलाई ।  त्यहाँको बास्ना, हल्ला, रिक्सा, गोरुगाडा, अनन्त सम्म देखिने बाटो, पानीपुरी , मेला , हटिया, रंगीन मान्छे, हरिया खेत सबै आफ्नै लाग्ने। संयोगले नेपालगञ्ज - गुलरिया पुग्दा केही फोटोहरु लिन पाएँ मोबाइलबाट :)