Saturday, June 6, 2015

ओझेलमा परेको सम्झना

योजना गरेका सबै काम सोचेकै समयमा सम्पन्न हुन्छन् भन्ने नहुदो रहेछ । घर-गाउँतिर घुमेर अएपछि  ब्लगमा फोटोहरु पोस्ट गर्ने मन थियो तर ठुलो भुइँचालोले ती सबै कुरा महत्वहीन बनाइदियो । परकम्पन आउन छाडेको छैन  तर जिन्दगीलाई पुरानै लयमा फर्काउने कोसिस जारी छ । फर्काउनै पर्ने रैछ । धेरै  दिनपछि सम्झना भयो ४० दिनदेखि बिर्सिएको आफ्नो ब्लग ।





















3 comments:

  1. घाउ लागेको छ मनमा तर घाउ सधै घाउ रहदैन।जिन्दगिको गोरेटोमा खाल्टा खुल्टि आउछन हाम्रो यात्रा आफुलाइ संहाल्दै अघि बढ्ने हो।

    ReplyDelete
  2. झापाली स्थानीय जनजीवन र रहनसहन ..लाइ जस्ताको तस्तै पोस्ट गरेको भेटियो ... राम्रो लाग्यो !

    ReplyDelete